|
|
|
नेपाली चुट्कीलाहरु |
|
एउटा शववाहन गाडीमा शव राखेर पशुपति तिर लैजादै थिए तर गाडी बन्द थियो र सबैले त्यसलाई धकेलेर लैजाँदै थिए । त्यो देखेर एउटा बटुवाले सोधेछ – किन गाडी खराब भएको छ र ? कसैले उत्तर दिएछ : होईन , मर्ने मान्छेको अन्तिम इच्छा थियो कि कुनै पनि हालतमा पेट्रोलको बचत हुनु पर्छ ।
अर्को चुट्कीला
|
के तपाईसंग रमाइला चुट्कीलाहरु छन्? कृपया हामीलाई
admin@nepal123.com
मा इमेल गरेर पठाऊनुस्!
|
|
|
|
|