गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ???
[अरु
चुट्कीलाहरुmore..]