धेरै दिन पछि हरीलाई भेट्दा हातमा पट्टी बाँधेको देखेर रामले सोध्यो : ’ हैन के
भयो ?’
हरीले भन्यो : ’ भाग्यले बाँचेको !!,
फेरी रामले सोध्यो : ’ हैन के भएको थियो र ??
हरी भन्यो : ’ म बाटोमा हिडिरहेको थिए , उता बाट ट्रक ‘फुल स्पिड’मा आइरहेको थियो
कि म चिप्लेर लडे , ट्रकले मेरो टाउको कुच्लनै आँटेको थियो कि मैले फ्याट्ट टाउको
हटाएर यो हाथ राखिदिए । म बाठो नभएर यो हात नराखेको भए आज ट्रकले मेरो टाउको
....... ।
[अरु
चुट्कीलाहरुmore..]