भुगोलको शिक्षकले विधार्थीलाई प्रश्न गर्छन् ।
शिक्षक : हामीलाई सुर्य र चन्द्रमा कुनबाट बढि फाइदा हुन्छ ।
एउटा विधार्थी तुरन्त उठेर: चन्द्रमा बाट सर ।
शिक्षक : कसरी ?
विधार्थी : सुर्यले उज्यालोमा मात्र प्रकाश दिन्छ जसले केहि काम हुदैन तर चन्द्रमाले
अन्ध्यारो पनि उज्यालो बनाई दिन्छ त्यसैले ।
[अरु
चुट्कीलाहरुmore..]