पत्नीको अनुपस्थितीको फाइदा उठाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै नोकरले भन्यो, "सय रुपैया दिनोस हजुर । मालिकनीले त सय रुपैया दिनु हुन्थ्यो ।"
[अरु
चुट्कीलाहरुmore..]