एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए पहिलो शव बाहनमा लैजानुपर्ला दोस्रो ठेलागाडामा लगे पनि भईहाल्छ नि तेस्रो बाँधेर घिस्याउदै लैजाउँन । छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क उठेर भन्यो धत्तेरिका कन्जुसहरु मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु
[अरु
चुट्कीलाहरुmore..]