चारजना साथी पिकनिक जाने बिचार गर्दै थिए । सबैले खानेकुरा घरबाटै लिएर जाने निधो
गरे ।
पहिलो : म मिठाई लैजान्छु ।
दोस्रो : म दाल-तरकारी ल्याउछु ।
तेस्रो : म रोटी, परौठा बनाएर ल्याउछु ।
चौठो (जुन अलि कंजुस थियो ): म आफ्नो दुबै भाईलाई लिएर आउछु ।
[अरु
चुट्कीलाहरुmore..]