|
Free
Email @ Nepal123.com
2 |
|
Powered by Windows
Live!
Login|
Signup |
|
Horoscope |
|
|
|
एकछिनको
रमाईलो
|
तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज
बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली
प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले
नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।
[अरु
चुट्कीलाहरु more..]
|
|
|
TASTE
OF NEPAL |
|
by Jyoti Pathak

Winner of the 2008 "Best Foreign Cuisine Book"
Gourmand World Cookbook Awards
For Details about the book, Visit:
TasteofNepalCookbook.com |
|
|

|
|
|
Nepali Movies |
|
|
तितो सत्य
अगष्ट १६ - Tito Satya
August 16
A Nepali Comedy
Broadcast
|
|
|
|
| | |