एक जान महिला पर्यटकले हातीको दाँतको सामान बेच्ने पसलमा गएर कड्किदै भनिन् तिमीले मलाई बेचेको सामान एकदम रद्दी रहेछ यसको रङ्ग पनि उडिसक्यो यो पक्का पनि हातीको नक्कली दाँतबाट बनाएको हुनुपर्छ पसलेले विनम्रतापूवक भन्यो हात्तीले नक्कली दाँत त लगाउदैन म्याडम ।
[अरु
चुट्कीलाहरुmore..]