(गफाडीहरुको गफ गर्दै)
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु ।
तेस्रो पनि कम थिएन भन्छ :
मैलें जति तातो त तिमीहरुले खानै सक्दैन । मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा
हाल्छु र आफैं चुल्हामा(गैस) बस्छु ।
[अरु
चुट्कीलाहरुmore..]