रातको एक बज्यो पत्रिका तयार भयो तर अलिकति ठाउँ बाँकी रह्यो त्यो ठाउँ भर्न कुनै पनि समाचार नभएपछि समाचार सम्पादकले मुख्य सम्पादकलाई घरमा
फोन गर्यो। उताबाट आवाज आयो ठीक छ न्यूरोडमा आज एक ब्यक्तिलाई मोटरले किच्यो भनेर लेख।
समाचार सम्पादक: अझै ठाउँ बाँकी रह्यो
सम्पादक: त्यसो भए अस्पतालमा पुग्दा नपुग्दै उसको मृत्यु भयो भनेर जोडिदेउ
समाचार सम्पादक: एक वाक्यजति अझै थप्नुपर्ला जस्तो छ
सम्पादक अच्छा: त्यसो भए अन्तमा लेख पछि थाहा भयो यो समाचार हल्ला मात्र रहेछ ।
[अरु
चुट्कीलाहरुmore..]